Advertisement
![]() |
भदौ २०, काठमाण्डौ। कलाकारहरु कहिलेकाहीँ बिभिन्न कारण बस चर्चामा आइरहन्छन र कहिलेकाहीँ बिभिन्न अफवाहले उनीहरूले हैरानी खेप्ने गर्छन। यसै क्रममा हलिउड अभिनेता एवम् 'र्याम्बो' स्टार सिल्भेस्टर स्ट्यालोनले हालै मृत्युको हल्ला झेले। यसै साता उनी मरेको हल्ला चल्यो। उनको निधनको खबर सामाजिक संजालभरी एकाएक फैलियो।
आफु मरेको हल्ला चलेको थाहा पाउने बित्तिकै उनले यसलाई चिर्ने काम तुरून्त गरे।उनले ट्विटमा बक्सर सरग्रे कोभालोभसँग बक्सिङ पोजमा हाँसिरहेको तस्विर पोस्ट गरेर आफ्नो निधनको खबरको हल्लाको पछाडी नलाग्न अनुरोध गरे।
Advertisement
![]() |
Post a Comment