0
Advertisement

भदौ २१, काठमाडौं । सुनको भाउ हप्ताको तेस्रो दिन मंगलबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलामा एक सय रुपैयाँले घट्दै ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहदै तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आइतबार र सोमबार जस्तै मंगलबार पनि स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।

Advertisement

Post a Comment

 
Top