Advertisement
![]() |
भदौ २३, एजेन्सी । बलीउडका नायिका दिपिका पादुकोण बलिउडकि सबैभन्दा महंगी अभिनेत्रीको रुपमा रहेको छिन । यस कुरालाई कुरालाई बलिउड चर्चित अभिनेता अमिताभ बच्चनले नै एक कार्यक्रममा रोचक शैलीमा बताएका छन् । फिल्म ‘पींक’को प्रमोशनका क्रममा अमिताभले यो कुराको खुलासा गरेका हुन् ।
उनले फिल्म ‘पीकु’मा दीपिकाको भन्दा आफूले कम पारिश्रमिक लिएको बताएको बलीउड मियिाले उल्लेख गरेका छन् ।सो अवसरमा दीपिका कला भउकी नायिका बताउँदै उनले उक्त पारिश्रमिक काम अनुसार जायज भएको पनि बताए ।
Advertisement
![]() |
Post a Comment