Advertisement
![]() |
बेलायतका एक जोडि, ऐडेन टेट र न्याटलि हुल्मे, आफ्नो काम र सम्पति सबै बेचेर २ महिनाको लागि नेपाल जादै छन । नेपाल गएर भुकम्पले धोस्त भएका भगनाबेसहरुको सरसफाइका सथै पुनर्निर्माणमा लाग्ने योजना यि जोडिको रहेको छ ।
ऐडेन र न्याटलि बेलायतमा पनि सामजिक सेवामा धेरै सङ्लग्नन छन । All Hands Charity मार्फत September 22 मा नेपाल जान लागेका यि जोडिले नेपालमा गएर सक्दो मद्द्त गर्ने जमर्को राखेका छन । ऐडेनले नेपाल जानको निम्ति आफ्नो गाडि बेच्नुको साथै काममा राजिनामा बुजाएको कुरा बताएका छन ।
DCnepal
Advertisement
![]() |
Post a Comment