0
Advertisement

हाई स्पिड इन्टरनेट सुविधाको फाइदा उठाउनका लागि प्रियंका चोपडाले ‘फर्म’मात्र के भरेकी थिइन्, उनको आवेदन इन्टरनेटमा भाइरल भएको छ । भारतमा टेलिकम कम्पनीले सुरु गरेको हाई स्पिड नेट सेवाका लागि प्रियंकाले आवेदन दिएकी हुन् ।
तर, यो फर्म भरिएको केही समयमा नै इन्टरनेटमा व्यापक भाइरल भयो । तर, यो आवेदन सक्कली हो या नक्कली भन्ने पुष्टि भइसकेको छैन । फर्ममा प्रियंकाबारे लेखिएको सबै कुरा साँचो र उनको हस्ताक्षर पनि मिलेकाले यो सत्य हुन सक्ने अनुमानचाहिँ गरिएको छ ।

Advertisement

Post a Comment

 
Top