0
Advertisement

२२ भदौ, काठमाडौ । स्थानीय बजारमा बुधबार एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ महंगिएको छ ।
मंगलबार एक सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला ५९ हजार १ सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

Post a Comment

 
Top