0
Advertisement

काठमाडौं– आर्थिक अभावले उनी गाउँको स्कुलमा आठ पढ्दापढ्दै भारतमा कुल्ली काम गर्न गएका थिए। समयले उनलाई डोर्याउँदै भुइँचालो जानुभन्दा एक महिनाअघि काठमाडौं ल्यायो। र,काम मिल्यो नयाँ बसपार्क बालाजुस्थित एउटा गेष्ट हाउसमा ग्राहक बोलाउने। होटल रहेको आठ तले घर पोहोर बैशाख १२ गतेको भुइँचालोले भत्कियो। उनका दुबै गोडा बिमले च्याप्यो। त्यसपछि दुवै गोडा गुमे।
ओएस नेपाल

Advertisement

Post a Comment

 
Top