0
Advertisement

एजेन्सी । गल्तीले मानिसलाई सिकाउन मद्दत गर्छ। तर त्यही गलतीबाट मानिसले संसारमा धेरै नयाँ कुराहरुको विकास गरेका छन्। मानिसले सोचेको हुन्छ एउटा तर भइदिन्छ अर्कै। तर यो गल्ती कुनै बेला सही कामका लागि प्रयोगमा आउने गर्दछ। यस्तै केही विश्वमा उत्पादनहरु भएका छन्। जुन अहिले विश्वभर चर्चित रहेका छन्।
१.कोका कोला
कोका कोला नै भनेर चाहि यसको उत्पादन गरिएको होइन। खासमा कोकाकोला बन्नुअघि यसलाई टाउको दुख्ने औषधिको बनाउनका लागि एक जना फर्मासिस्टले कोला नट तथा कोलाको पातलाई प्रयोग गरेका थिए। यसपछि उसले संयोगबस दुवैको कार्बोनेटेड पानीसँग मिलाए। त्यसपछि जब उसले परीक्षण गर्यो, त्यसपछि कोकाकोलाको रुपमा आयो। कोलाकै कारण पछि यो पूर्व व्यावसायिक रुपमा कोकाकोला भएको हो।
२.स्लिङकी
यसलाई भनिन्छ भाग्य। स्वीडेनमा नौसेनामा रँदा इन्जिनियर जोन्सले सन १९४३मा स्लिङकीको आविष्कार गरेका थिए। उनी नौसैनिक युद्धको समयमा विजुलीका रेखदेख गर्नको लागि यन्त्र बनाइरहेका थिए। जुन स्प्रिङको माध्यमबाट काम गर्ने गर्दथ्यो। यही क्रममा सो स्प्रिङ जमिनमा झरेर उफ्रिन थाल्यो जसको फलस्वरुप यही गलतीले स्लिङकीको निर्माण हुन पुग्यो।
३.माइक्रोवेव
माइक्रोवेवको पनि आविष्कार पनि पर्सी स्पेन्सरले गलत तरिकाबाट गरेका थिए। उनी नयाँ भ्याकुम ट्युबलाई लिएर खोज गरिरहेका थिए। यसको लागि उसले धेरै मेसन बनाए। जसले रिसर्चका लागि मद्दत गर्थ्यो। उसले देख्यो की प्रयोग गर्ने सिलसिलामा आफ्नो गोजीमा रहेको क्यान्डी पग्लिन थाल्यो। उनी हैरान भएपछि पपकनलाई उक्त मेशिसनभित्र हालिदिए। तर पछि जब उक्त पपकन फूल उठ्न थालेपछि उसले यसलाई माइक्रोवेवको रुपमा विकसित गरे।
४.पट्याटो चिप्स
सन् १८५३ मा जर्ज क्रम नामको एक सेफले एक ग्राहकको माग अनुसार फ्रेन्च फ्राइ बनाइरहेका थिए। तर ग्राहकले उक्त फ्रेन्च फ्राइलाई अलिक कुरमुर बनाउन लगाएपछि उसले यस्तै तयार पारे। फलस्वरुप त्यसबाट बनेर आयो पट्याटो चिप्स।
५.पेसमेकर
यसलाई बनाउन पनि सुरुमा बनाउने व्यक्तिले अर्कै चीज बनाउन खोजेका थिए। एक इलेक्ट्रिक इन्जिनियर जोन होप्स रेडियो फ्रिक्वेन्सीको माध्यमबाट शरीरको तापक्रमलाई रिस्टोर गर्ने काममा खोज गरिहरेका थिए। यही दौरानमा उसले महसुस गर्यो की यदि मुटु चिसोले बन्द हुन्छ भने कृत्रिम उत्तेजना उत्पन्न गरेमा पुन मुटुलाई चालमा ल्याउन सकिन्छ। यही प्रकारले उसले पेसमेकर बनाए।
६.एक्स-रे
हामीले स्वास्थ्य क्षेत्रमा गर्दै आएको एक्स-रेको विकास पनि गलत तरिकाबाट भएको थियो। सूर्यको भौतिक विज्ञाका वैज्ञानिक विलह्याम रोङएटनले यो एक्सरे मेसिनको आविष्कार गरेका थिए। उनले सुरुमा यसलाई क्याथोडिक रेज ट्यूब बनाउने प्रयास गरिरहेका थिए।
यही दौरानमा जब लाइट चम्किरहेको थियो। त्यतिबेला नै उनले पारदर्शी कभरका साथै तल अर्को पेपर समेत देखिइरहेको छ। उनले यस्तो देखिपछि यसलाई एक्स-रे मेसिनको रुपमा विकास गरे जुन अहिले स्वास्थ्यको लागि उपयुक्त मानिन्छ।
७.पेनिसिलीन
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङ घाउलाई भर्ने एक चमतकार औषधि बनाउन चाहन्थे। तर सफलता भने पटक्कै भए। बरु उसले अनुभवका लागि बाहिर फ्याकिँदिए। केही दिनपछि जब उसले उक्त फ्याकेको चीजमा हेर्दा वरिपरिका सबै ब्याक्ट्रिया सक्किदै गएको पाए। यही तरिकाले पेनिसिलीनको आविष्कार गरे।
८.भियाग्रा चक्की
यो चक्की फाइजर नामक अमेरिकन कम्पनीले पीडाबाट छुट्टकारा पाउन शरीरमा रक्त सञ्चार गर्ने धमनीलाई सानो बनाउनको लागि ‘युके ९२४८०’ नामक एउटा औषधि बनाए। तर उक्त औषधीले काम गर्न सकेनन्।बरु फेल भयो। तर यसले अर्को रुपमा भने ठूलै सफलता दियो। पुरुषको यौन शक्ति बढाउन धेरै नै काम गरेर प्रमाणित गरेर देखाइदियो। यसलाई पछि विश्वबजारमा बजारमा भियाग्रा चक्कीको नामले चिनाइयो।
९.टेफ्लन
टेफ्लनको आविष्कार सन् १९३८ मा साइन्टिस्ट राय प्लङकेटले बनाएका थिए। रायले रेफ्रिजरेन्टको विकल्पमा अर्को नयाँ चीन खोजी गरिहरेका थिए। जसको लागि केही नमूनाहरुलाई टाइट बसमा राखिएको थियो। केही दिनपछि उसले द्ख्यो की बक्सको भित्रमा राखेको ग्यास गायब भएको थियो। त्यसको ठाउँमा एउटा राम्रो अवशेष बाँकी रहेको थियो। जसमा हिट तथा केमिकल्सलाई प्रतिरोधात्मक क्षमता रहेको थियो। पछि नन स्टिक कुकवेयर, स्पोर्टस, इक्विपमेन्ट तथा पेन्ट्सको रुपमा प्रयोग हुन थाल्यो।
१०.बेलक्रो स्टिक प्यान
एउटा स्विस इन्जिनियर जर्जस् डे मेस्ट्रलले आफ्नो पेन्ट्देखि कुनै केही बीउलाई लुकेको देखे। उसले यो परीक्षणबाट के पायो भने कुनै पनि लुकाउने आकारको वस्तु लुकाउन सकिन्छ। यसको लागि उसले कृत्रिम लूकाउने प्रविधि बनाए। परिणामस्वरुप वेल्वेट तथा क्रोचेटको संयोजनद्वारा बेलक्रो बनाए।

Advertisement

Post a Comment

 
Top