Advertisement
![]() |
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्यहरु :
असन चोक स्थित अन्नपुर्ण मन्दिर
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
दरवारमार्ग ।
काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
१३२ वर्षअघिको टुडिखेल ।
र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।
73 वर्षअघिको न्युरोड र इन्द्रचोक
५५ वर्षअघि न्युरोड शहरको दृश्य ।
न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट
शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु
सन् १९७५ मा असन स्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा
Advertisement
![]() |
Post a Comment