Advertisement
![]() |
नेपाल, काठमाडौँ । सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेर डिर्भोस दिएकी नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने इच्छा देखाएकी छिन् ।
भारतमा एक अन्र्तवार्ताका क्रममा उनले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि आँफु तयार भएको बताएकी हुन् ।
बिहे गरेको केही महिनामै सम्बन्ध बिग्रिएपछि मनिषा र सम्राटबिच सम्बनध बिग्रिएको थियो । त्यसपछि उनी क्यान्सबाट ग्रसित भएर केही वर्ष उपचारमा नै समय खर्चिन् ।
पछिल्लो समय तन्दुरुस्त बनेकी उनले अन्र्तवार्ताका क्रममा भनिन् कुन मानिस बिहे गर्नका लागि चाहना नराख्ला र ?
Advertisement
![]() |
Post a Comment