0
Advertisement
१६ असोज, काठमाडौं।

नेपालमा निकै बिक्रि हुने गरेको बजाजले आफ्ना बाईकहरुमा १ लाख सम्मको छुट दिएको छ। बाईक किन्दा पाइने स्क्र्याच कुपनको नम्बर एसएमएस गरेर लक्कि ड्र बाट १ लाख सम्म जित्न सकिने कम्पनीले बताएको छ। बजाजले यो योजना दशैं तिहारलाई लक्षित गरि ल्याएको हो।

bajaj-discount

बजाजका पल्सर बाइकको नेपाली बजारमा मूल्य सूची यस्तो छ:

PULSAR RS 200  रु ३९९९००pulsar-rs-200
PULSAR AS 200  रु २८६९००pulsar-as-200-price
PULSAR AS 150  रु २५१९००
pulsar-as-150
PULSAR NS 200  रु २८६९००
pulsar-ns-200
PULSAR 220 F  रु २७९९००
pulsar-220-f
PULSAR 180  रु २४४९००pulsar-180
PULSAR 150  रु २३४९००

bajaj_pulsar150_600x300

Quantcast
Advertisement
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top