0
Advertisement

काठमाडौँ / गायक राजेश पायल राईले अभिनेत्री केकी अधिकारीलाई सारि दिएका छन् । बागबजारको सिटी स्क्वाएरमा “रिम फेसननेट बुटिक” को उद्घाटन समारोहमा गायक राजेश पायल राईले केकीलाई सारी किनिदिन्छु भन्दै सारी रोज्न लगाएपछि केकीले उक्त सारी लिन अस्वीकार गरेकी हुन् ।
रिम फेशनको केकी र पायलले सँगै उद्घाटन गरेका थिए । महिलाको मात्रै पहिरन पाइने उक्त बुटीकमा आफू अविवाहित भएकोले कसरलाई सारी किनिदिने भन्नेमै दोधारमा परेको बताउँदै उनले भने “ केकीलाई किनिदिउ भनेको पर्दैन भनिन्, भोली पर्सि अरुलाई नै किनिदिनु पर्ला ।” यसैसाता स्नाकोत्तर पूरा गरेकी केकीले ग्राजुयट हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै फिल्म क्षेत्रमा रहेर पनि आफ्नो अथक मेहनतका कारण पढाइमा सफल भएको पनि आफ्ना फ्यान सामु बताइन् ।

Advertisement

Post a Comment

 
Top