Advertisement
![]() |
महानगरीय प्रहरी वृत सातदोबाटोले चाडपर्वलाई लक्षित गरी बिहीबार बिहान १० बजेदेखि बेलका ६ बजेसम्म सार्वजनिक गाडीमा प्रहरी परिचालन गरेको हो।
वृतले बालकुमारीदेखि एकान्तकुनासम्मको रुटमा क्यामेरासहितका प्रहरी परिचालन गरेको छ। प्रहरीको यस्तो गस्तीले महिलामाथि हुने दुर्व्यबहारको न्युनिकरण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ। -
Advertisement
![]() |
Post a Comment