0
Advertisement

खान बनाउदा बिशेष गरि तरकारी लगाएत अचारका परिकार आर्कषक बनाउन बेसार अनिवार्य मानिन्छ।तरकारी र अचारका परिकारको रङ राम्रो देखाउनको लागि पनि बेसार अनिवार्य मानिन्छ। बेसारले खानाका परिकारलाई मात्र होइन हाम्रो शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउनमा मद्धत पुर्याउछ। आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।

बेसारको प्रयोगबाट फेसियल गर्ने तरिका :

  • दुई सानो चम्चा बेसन र आधा चम्चा बेसारको मिश्रणमा १० थोपा गुलाव जल र कागतिको रस राखेर लेप बनाउने अनि नुहाउनु भन्दा पहिला अनुहारमा लगाउने।
  • लेप लगाएको आधा घण्टापछि पखाल्ने। यसो गर्नाले अनुहारको दाग विस्तारै हराउदै जान्छ ।र अनुहारमा चमक आउछ।
Advertisement

Post a Comment

 
Top