Advertisement
![]() |
बलिउड स्टारहरुका लागि पार्टी सामान्य जस्तै हो । पार्टीमा मदिरा पनि कुन ठूलो कुरा भयो र ? हरेकजसो हुने पार्टीमा उनीहरुले मदिरा पिउनुपनि सामान्जय जस्तै भएपनि पिएपछिको उनीहरुको चरित्र भने सँच्चिकै हेर्न लायक देखिदो रहेछ ।
हुन त रक्सी लागेपछि को नै भलाद्मी हुन्छ । नशामा जो कोहीले पनि आफ्नै संसार देखिरहेकै हुन्छ । यहाँ बलिउड स्टाहरुपनि मदिराको नशा पछि आफ्नै संसारमा हराउन पुगेका छन् । उनीहरुको आफ्नै दुनियाँ र रोमान्स छ ।
पर्दामा अनेक भूमिकामा देखिने उनीहरु रक्सीको नशा पछि पनि अनेक भूमिकामा नै प्रस्तुत हुँदा रहेछन् । नाउँ चलेका भारतीय कलाकारहरुले रक्सी पिएपछि गर्ने हर्कतबारेमा भारतीय अनलाइनमा आएका केही तस्वीरहरु मध्ये छानेर ५ तस्वीर देखाएका छौं ।
Advertisement
![]() |
Post a Comment