0
Advertisement

दाेलखा २० भदाै – साेमबार एकाबिहानै भूकम्पकाे धक्का महशुस गरिएकाे छ । दाेलखा केन्द्रबिन्दु भएर अाज बिहान ६ बजेर २२ मिनेटमा ४.१ रेक्टर स्केलकाे पराकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रका  प्रमूख लाेक बिजय अधिकारीले जानकारी दिनुभयाे । केन्द्रका अनुसार गाेरखा भूकम्प कै पराकम्प हाे ।
२०७२ बैशाख १२ गते गाेरखाकाे बारपाक केन्द्रबिन्दु भएर गएकाे बिनासकारी गाेरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै राेकिएकाे छैन ।
भूकम्पकाे दाेलखा सहित सिन्धुपाल्चाेक, काभ्रे, काठमाडाै लगाएतका स्थानमा महसुस गरिएकाे छ । बिहानै भूकम्पकाे धक्कका महशुस गरिएपछि तीज मनाउने अाएका मैतालु चेली त्रसित भएकाे हाम्रा सहकर्मीले जनाएका छन् । गाेरखा भूकम्पपछि ४ सय भन्दा बढी ४ रेक्टर भन्दा बढीका पराकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकेा छ ।

Advertisement

Post a Comment

 
Top