Advertisement
![]() |
जेठ ४,काठमाडौँ । सेक्स जीवनलाई रोमाञ्चक बनाउन मानिसको शरीरका विभिन्न अंगहरुको महत्वपुर्ण भुमिका हुने गर्छ । जसमध्ये जिब्रोले पनि सेक्स जीबनलाइ रोमाञ्चक बनाउन एक महत्वपूर्ण भुमिका खेल्दछ। यदी तपाई सेक्स जीवनमा अझ बढी रमाइलो चहानु हुन्छ भने जिब्रोको प्रयोग गर्न सक्नु हुन्छ। शारीरिक सम्बन्ध राख्ने बेलामा जोब्रोको प्रयोग सहि तरिकाले गरियो भने तपाइले भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ । जिब्रोको सह प्रयोगले तपाईंको सेक्स जीवनमा पहिलेको भन्दा १० गुणा बढी सन्तुष्टि प्रदान गर्छ ।
रोमाञ्चक चुम्बन गर्न चाहनुहुन्छ भने जिब्रोको भूमिका अपरिहार्य हुन्छ । यदि जिब्रोको प्रयोग सहि ठाउँमा गरियो भने यसले कुनै पनि जोडिलाई निकै सन्तुष्टि प्रदान गर्छ । चरमोत्मर्षमा पुग्न फोरप्ले अपरिहार्य कुरा हो । खुट्टाको औंलादेखि चाट्न सुरु गर्नुहोस् र बिस्तारै माथी आउनुहोस् ।पुरुषले यो हर्कत महिलाले गरोस भन्ने चाहन्छ । पुरुषको मुटु उसको पेटसँग सिधै सम्बन्धित हुन्छ । धेरैजनाले याद नराख्नुभएको र महत्वपूर्ण भाग भनेको नाइटो हो ।
नाइटोको वरिपरिको भाग निकै संवेदनशील हुन्छ । आफ्नो जिब्रोको सहायताले उनको नाइटो र पेटमा चाट्न थाल्नुहोस्, फरक तपाईंले आफैँ थाहा पाउनुहुनेछ। पुरुषहरु आफ्नो छातीमा निकै गौरव गर्छन् । उनीहरुको छातीसँग खेल्नुहुन्छ भने त्यसले उनीहरुलाई तारिफ गरेको जस्तो महसुस हुन्छ र उनीहरुमा अझ बढि कन्फिडेन्स पैदा हुन्छ । जिब्रोले उनीहरुको छातीमा चलाउनुहुन्छ भने यसले जादु नै गरिदिन्छ । यी संवेदनशील ठाउँमा जिब्रोको प्रयोग गरेर सेक्स गर्दा पुरुष र तिनै स्थानमा पुरुषले आफ्नो जिब्रोले महिलाको संवेदनशिल अंग चाटेर सेक्स गर्नेहो भने महिला पनि चरमउत्कर्षमा पुग्न सक्छन्।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
Advertisement
![]() |
Post a Comment