Advertisement
![]() |
बुधबार पनि सुनको भाउ तीन सय रुपैयाँले नै घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही घटेकाले नेपाली बजारमा पनि त्यसकै प्रभाव परेको महासंघले जनाएको छ।
यस्तै भाउ पनि चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी तोलाको ८५० रुपैयाँ छ। तीज नजिकिएपछि सुनचाँदीको माग केही बढ्न थालेको व्यवसायीले बताएका छन्। यस अघि १० किलो मात्रै कारोबार हुने गरेकोमा अहिले १५ देखि २० किलो पुगेको सुन व्यावसायीले बताएका छन्।
Advertisement
![]() |
Post a Comment