Advertisement
![]() |
भविष्यकालागि राम्रो शिक्षा आवश्यक पर्दछ । केही अपवादलाई छोड्ने हो भने राम्रो शिक्षाको लागि राम्रो स्कूलकै आवश्यकता पर्दछ ।संसारभर कयौं राम्रो शिक्षा दिने नामचलेका स्कूलहरु छन् ।
जुन स्कुलमा पढ्न हरेक वर्ष हजारौ विद्यार्थी पढ्न आउने गर्दछ । तर आज हामी तपाईलाई संसारकै दस महंगो स्कुलहरुको बारेमा जानकारी दिदै छौ ।
१.
स्कूल : इन्सिचुसन अफ ले रोजे
देस :स्विजरल्याण्ड
वर्ष भरिको शुल्क : १.२१ करोड रुपैयाँ
२ .
स्कुल : कलेज अल्पिन ब्यू सलेल
३ .
स्कूल : इन्चिचुसन अफ डेम रोजनबर्ग (एंग्लो-अमेरिकन सेक्शन) सेन्ट गैलन
देस :स्विजरल्याण्ड
वर्ष भरिको फीस: ९६ लाख रुपैयाँ
४.
स्कूल : ऐग्लोन कलेज चेसियर्स
५.
स्कूल :लिसियम अल्पिनियम जुओज
देस :स्विजरल्याण्ड
वर्ष भरिको फीस:८३.२ लाख रुपैयाँ
६.
स्कूल : लेसिन अमेरिकन स्कूल, लेसिन
देस :स्विजरल्याण्ड
वर्ष भरिको शुल्क: ८१.९ लाख रुपैयाँ
७.
स्कूल : सेन्ट जर्ज स्कूल,
देस :स्विजरल्याण्ड
वर्ष भरिको शुल्क: ८१.१ लाख रुपैयाँ
८.
स्कूल : ब्रिलियन्टमोन्ट इन्टरनेसनल स्कूल
देस :लौसाने, स्विजरल्याण्ड
वर्ष भरिको शुल्क: ६९.६३ लाख रुपैयाँ
९.
स्कूल : हर्टवुड हाउस
देस : इंगल्याण्ड
वर्ष भरिको शुल्क: ६३.३ लाख रुपैयाँ
10.
स्कूल : जीस्टैड इन्टरनेसनल स्कूल
देस : स्विजरल्याण्ड
वर्ष भरिको शुल्क: ५९ लाख रुपैयाँ
Advertisement
![]() |
Post a Comment