गोकर्णेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो 0 Related News 9:03:00 AM A+ A- Print Email Advertisement काठमाण्डौँको गोकर्णेश्वर मन्दिरमा बिहीबार कुसे औँसीको दिन दर्शनार्थीको घुइँचो । पिता नहुनेले आजको दिन यस मन्दिरमा दर्शनका साथै श्राद्ध गर्ने गर्दछन् । तस्बिर : रमेश गिरी, रासस Advertisement
Post a Comment