Advertisement
![]() |
अविरल बर्षाको कारण ताप्लेजुङ नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ ।
पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा तीन जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
उद्धारमा प्रहरी र सेना सक्रिय रहेका छन् भने पहिरोले मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् ।
DCnepal
Advertisement
![]() |
Post a Comment