Advertisement
![]() |
काठमाडौं – एसियाली विकास बैंक एडिबी को ऋण सहयोगमा नारायणगढ–बुटवल सडक स्तरोन्नति हुने भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत यो खण्ड एडिबीको सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।
यो बाटोको एतरोन्नतिका लागि एडिबी र अर्थ मन्त्रालयबीच वार्ता (नेगोसियसन) टुंगिएको छ । यो आयोजना अघि बढाउन शुक्रबार अर्थ मन्त्रालय र एडिबीबीच प्रारम्भिक वार्ता टुंग्याइएको हो ।
एडिबीले सडक स्तरोन्नतिका लागि १८ अर्ब ६० करोड रुपैयाँ (१ सय ८६ मिलियन डलर) भन्दा धेरै ऋण सहयोग गर्नेछ । नयाँ पत्रिका
Advertisement
![]() |
Post a Comment