Advertisement
![]() |
एजेन्सी । ढुंगाबाट रगत बग्यो भन्दा तपाई पत्याउनुहुन्न होला । तर यो खबर सत्य हो । चिली तथा पेरुको समुद्री किनारामा पाइने ढुंगा फुटाउँदा रगत बगेपछि मानिसहरु छंक पर्न थालेका छन् ।
जुन ढुंगा फोड्दा यसभित्र मासु पनि देखिन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुने अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।
जुन ढुंगालाई भेटाउन मानिसहरुले समुन्द्रमा गएर खोज्छन् । यो ढुंगा भित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ ।
Advertisement
![]() |
Post a Comment