Advertisement
![]() |
यौन सम्बन्धले मानिसको जिवनमा विशेष अर्थ राख्ने गर्छ । यौनसँग सम्बन्ध रहने अध्ययनका अनुसार नियमित यौन सम्बन्ध राख्ने जो कोही पनि निरोगी बन्ने तथ्यहरु बेलाबेलामा सार्वजनिक भइरहेपनि हालै पिट्सबर्ग युनिर्भसिटी र नर्थ कोरोलाइना युनिवर्सिटीको रिसर्चका अनुसार यौन सम्बन्धबाट महिला र पुरुषमा अक्सिटसिन हर्मोनको मात्रा बढ्ने पत्ता लागेको छ ।
जुन हर्मोनले सम्बन्धमा संलग्न जोडीबिच प्रेम बढ्नेछ । र तपाई निरोगी बन्नुहुनेछ । टेक्सस युर्निभर्सिटीको अर्को अध्ययनका अनुसार यौन सम्बन्धपछि आत्मविश्वासको मात्रा बढ्छ ।
नियमित अर्थात कम्तिमा पनि हप्तामा दुई पटक राखिने सम्बन्धले मोटोपना सहित अनेकौँ रोगहरुबाट पनि मुक्ति मिल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । सेक्सको समय उत्पन्न हुने विभिन्न हार्मोनहरुले टाउको दुखेको, जोनीको पिडा, आदिमा राहत मिल्छ ।
Advertisement
![]() |
Post a Comment