|
Advertisement
|
भदौ १३, संखुवासभामा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ ।
खाँदवारी नगरपालिका ८ स्थित नुम खाँदबारी सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री एक महिलाको मृत्यु भएको हो ।
ठक्करबाट खाँदबारी नगरपालिका ८ ईकुवा बस्ने ६८ वर्षिया मुगादेवी खतिवडाको मृत्यु भएको बताइएको छ । उनलाई खाँदबारीबाट मानेभञ्ज्याङतर्फ जादै गरेको मे ५ प ७१९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
|
Advertisement
|

Post a Comment