0
Advertisement
नेपाली समय अनुसार मिति २०७३ साल भदौ १३ गते, द्वादशी तिथी सोमबार। भगवान शिवको पूजा आरधाना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ भएको छ।
आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु :
शिव शंकर भोला जय जय बोल्छौँ दिल खोल, हे बिष्णु भगवान रक्षा गर हामी छौँ तिम्रै भर, विष्णु तिम्रो पुजा गर्छु तिम्रै गर्छु ध्यान, हे लक्ष्मी माता दर्शन पाउँन अबत, बृन्दावनमा गाई चराउने कृष्ण काले हुन् कति राम्रो कति मिठो मुलरीलको धुन, बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाउन मुरली रुन्छ मेरो मन, जय गणेश जय गणेश जय गणेश देव, माता तिम्री पार्बती पिता महादेव, सूर्य नारायण सूर्य नारायण, सूर्य नारायण सूर्य नारायण, विष्णु तिम्रो पुजा गर्छु तिम्रै गर्छु ध्यान, दर्शन गर्छु खोलिदेउ बैकुष्ठको धाम।
Advertisement

Post a Comment

 
Top