0
Advertisement
महिलाहरुको दिमागमा पुरुषहरुबारे के के सोच्लान् त ? जो कोही जान्न चाहन्छन् ।पुरुषका हरेक व्यवहारलाई महिलाहरुले नियालि रहेका हुन्छ्न् । पुरुषको शरीर तथा उसको व्यवहारबाट महिलाहरु पुरुषलाई हेर्ने एक दृष्टिकोण बनाउने गर्छन् ।
यस्तैमा मेन्स फिटनेशले पुरुषको लिंगबारे महिलाहरु के दृष्टिकोणबारे अध्ययन गरेको थियो । उक्त प्रश्नको जवाफमा महिलाहरुले पूरुषहरुको लिंगबारे आफ्नो अनुभव सुनाएका थिए ।
२७ वर्षे एलिसाले भन्छिन्,‘कपालै कपाल भरिएको । पहिलो पटक देख्दा मलाई अचम्म लागेको थियो । तर, मलाई मन परेको थियो । जब तपाईको लिंग रौ भित्र हराउँछ तब रौ फालेकै राम्रो ।’
३१ वर्षीय लिसा भन्छिन्,‘मेरो ब्वाइफ्रेण्ड केही नर्भस भएको अनुभव गर्यो जब उसले आफ्नो लिंग मलाई देखायो । उसको लिंग नर्मल साइजको थियो । मैले उसको लिंग देखेर उत्साही भएको थिए । मैले ढाँटिन । जब कोही महिलाले पुरुषलाई कति मन पराउँछे तब सबै कुरा प्यारा लाग्छन् ।’
२५ वर्षे जेसिका भन्छिन्,‘चमकदार, पर्फेक्ट साइज र मोटाइ, स्मुथ तथा स्वस्थ रहेको थियो उसको लिंग । उसको बासना नै धेरै सफा थियो ।’
३३ वर्षीय इरिन भन्छिन्,‘रौ खौरेकै राम्रो । जब लिंगको वरिपरि धेरै रौ हुन्छ । तब लिंग सानो देखिन्छ ।’२९ वर्षे स्टेफनी भन्छिन्,‘केही महिना म एउटा केटासँग सम्बन्धमा रहे । जब मैले उसको लिंग देखे उसको लिंगको टुप्पो धेरै नै ठूलो थियो । च्याउ जस्तै । मैले अनुभव गरे मध्येको सबैभन्दा आनन्ददायक लिंग त्यही नै थियो ।’
२५ वर्षे डियना भन्छिन्,‘मैले यस्तो लिंग पहिलो पटक देखेकी थिए । रंग नै फरक थियो लिंगको । यसले धेरै फरक विचार मेरो मनमा उब्जाइ दियो ।’
Advertisement

Post a Comment

 
Top