0
Advertisement
मिडिया एनपी, काठमाडौं । मांसाहारी भोजन भन्दा शाहाकारी भोजन निकै स्वस्थकर हुने चिकित्सकहरुले बताउने गरेका छन् । स्वादिष्टका लागि मात्रै नभएर स्वास्थ्यलाई ख्याल गरी भोजन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

मांसाहारीको तुलनामा शाहाकारी व्यक्ति निकै स्वस्थ रहन्छन् । विभिन्न रोग लाग्नबाट शाहाकारी भोजनले मद्दत गर्छ । साथै रोग प्रतिरोधात्मक क्षमताको पनि वृद्धि शाहाकारी भोजनले गर्छ ।
शाहाकारी भोजनका फाइदा
१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
२. रक्तचाप सन्तुलनमा राख्ने काम गर्छ ।
३. कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।
४. टाईप–टू डायबिटिज कम गराउँछ ।
५. हृदयघात हुनबाट रोक्ने काम गर्छ ।
६. मुटुरोग सम्बन्धी जाखिम आधा कम गर्छ ।
७. विभिन्न किसिमका क्यान्सर लाग्नबाट रोक्ने काम गर्छ ।
८. ७० प्रतिशत शुद्ध खाने पानीे बचत हुन्छ ।
९. शरीरलाई चाहिने स्वच्छ हावा बचाइराख्ने काम पनि गर्छ ।
१० . मांसाहारीको तुलनामा शाहाकारी भोजन गर्ने व्यक्तिको १५ वर्ष जति आयु बढाउँछ ।

Advertisement

Post a Comment

 
Top