Advertisement
![]() |
काठमाडौं, १४ भदौ - गहना मैलोधैलो भएको छ ? चिन्तानलिनुस्, घरैघर सफा गरिदने समूह डुल्दै छन्। टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ।
सफा गरिदिने बहानामा गाउँ-गाउँ चहार्ने समूहले सायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ।
पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोर/थोरै सुन निकाल्ने गर्छन। आजको नागरिक दैनिक मा खबर छ।
Advertisement
![]() |
Post a Comment