0
Advertisement

१५, काठमाण्डौ। अन्जन बाबु र संगीत श्रोताको आवाजमा रहेको निकै मार्मिक अनि मन नै छुने गीत 'चरी लैजा समाचार' सार्वजनिक भएको त् धेरैनै भयो। नेपाली गरिब जनताले भोग्नु परेको दुखःलाई समेटिएर निर्माण गरिएको यस गीतमा बाढी पहिरोबाट आफ्नो घर खेत गुमाएकाहरुलाई सम्बोधन गरिएको छ।

यस गीतमा शब्द संगीत संगीत श्रोताकै रहेको छ भने प्रेम देव र अरु कलाकारहरुले अभिनय गरेका छन। समावेसी टेलिभिजनले प्रस्तुत गरेको यस गीतलाई ललित भट्टराईले निर्देशन गरेका हुन।

हेर्नुहोस निकै मन छुने भिडियो:

Advertisement

Post a Comment

 
Top