Advertisement
![]() |
नेतालाइ प्रजातन्त्र आएको छ । सबै नेताहरु लाखौं करोडौं खर्च गरेर उपचार गर्न बिदेश जाने फेसन चलेको छ । तिनै बिशिष्टहरुलाइ राखेर उपचार गर्न भनेर बिर अस्पतालमा निर्माण गरिएको विशिष्ट क्याबिनमा कोहि पनि जाँदैन ।
अझ रोचक कुरो त २ बर्ष अघि ३० लाख खर्च गरेर मर्मतसम्भार गरिएको सो क्याबिनमा त्यस पछि कुनै पनि बिशिष्टले पाइला नै टेकेका छैनन। बिलासि क्याबिनमा माकुराको जालो र धुलो जमेको छ। यो बिशिष्ट क्याबिन त्यहि आधुनिक र उच्च प्रबिधि युक्त क्याबिन हो जसलाइ बिगतमा राजपरिवारका सदस्यले पनि प्रयोग गरेका थिए ।
Advertisement
![]() |
Post a Comment