Advertisement
![]() |
भदौ १४, काठमाण्डौ। ।प्राय अभिनेता भन्दा पनि अभिनेत्रीहरूको पारिश्रमिकले बारम्बार चर्चा आऔने गर्छ। अब एउटै यस्तै समाचार आएको छ, जसले अभिनेत्री प्रियंका चोपडा नै सबैभन्दा धेरै पारिश्रमिक लिने सूचीको अग्रस्थानमा पुगेको संकेत गर्छ ।
प्रियंकाले एक दिनकै दुई करोड ४० लाखमा काम गर्ने सम्झौता गरेपछि यो समाचारले सनसनी रूप लिएको हो । त्यसो त यो विज्ञापनको काम १० दिनमात्र गर्नुपर्छ । यस अनुसार पूरै विज्ञापनका लागि प्रियंकाले कम्तीमा पनि २४ करोड कमाउनेछिन् ।
-नयाँ पत्रिका बाट
Advertisement
![]() |
Post a Comment