0
Advertisement

ओएस नेपाल, काठमाडौं – उनीप्रति सर्वसाधारणको कति ठूलो आशा र भरोसा छ भन्ने फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा ओइरिएको शुभकामना सन्देशले नै छर्लंग पार्छ। मन्त्रीका रूपमा गगनको नाम घोषणा हुनेबित्तिकै युवाहरूले उनको सामु जिम्मेवारीको चाङ लगाइसके।

जस्तो, सौगात गौतमले ट्विट गरेका छन्– ‘गगन थापा स्वास्थ्य मन्त्री हुनुभएकोमा बधाइ, राम्रो संस्कारको प्रस्तुति होस् र डाक्टर केसी अनसन बस्न नपर्ने गरी त्यो मुद्दा सुल्झाउनु होला।’


Advertisement

Post a Comment

 
Top