0
Advertisement
भाद्र १३,काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई प्रोस्टेट क्यान्सर भएको छ । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो ।

भारतको चन्डिगढस्थित नेहरू चिकित्सालयमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो । यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन् ।

यादवको उपचारको लागि सुरुमै ३७ हजार अमेरिकी डलर (नेपाली ३ करोड ७० लाख रुपैयाँ) भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने बताईएको छ । 
Advertisement

Post a Comment

 
Top