0
Advertisement
काठमाण्डौँ, भदौ १३ –   आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ।

असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको खबर आजको कान्तिपुरमा छापिएको छ।

चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए ।

सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ, खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ लगायतका अधिकारीसित छलफल भएको थियो ।


Advertisement

Post a Comment

 
Top