Advertisement
![]() |
एजेन्सी / अस्पतालमा मृत्यु भएकी श्रीमतीलाई काँधमा बोकेर हिँड्ने एक श्रीमानलाई बहराइनका प्रधानमन्त्रीले आर्थिक सहयोग गर्ने भएका छन् । एक अंग्रेजी अखवारमा सार्वजनिक भएको समाचार पढेपछि त्यहाँका प्रधानमंत्री प्रिंस खलीफा बिन सलमान अल खलीफाले सो निर्णय गरेका हुन् ।
अडिसामा दाना माझीले अस्पतामा मृत्यु भएकी आफ्नी श्रीमतीलाई घर लैजाने अवस्थामा एम्बुलेन्स नपाएपछि उनले १२ किलोमिटर काँधमा बोकेर पु¥याएका थिए । एभरेष्ट दैनिकबाट
Advertisement
![]() |
Post a Comment