Advertisement
![]() |
मान्छेको शोख पनि अनेक थरिको हुन्छ । सामान्य टाटु त प्राय सबैजसोलेनै खोपेका हुन्छन् । गर गहना लगएर आकर्षक हुनका लागि शरीरका केहि भाग हरुपनि प्रायले खोपेका हुन्छन् तर यहाँ भने शरीरलाइ र अनुहारलाइनै पुरै मोडिफाई गरिएको छ । अचम्म नमान्नु होला यो वास्तविक जिबनमा गरिएको मानब निर्मित टाटु हो ।
Advertisement
![]() |
Post a Comment