Advertisement
![]() |
१) केही गेडागुडीमा धेरै इन्जाइम हुने र यसले शरिरको कार्यलाई सहयोग गर्छ । उम्रेको गेडागुडीले धेरै पोषण दिन्छ ।
२) गेडागुडीलाई टुसा उमारेर खाँदा पर्याप्त मात्रामा फाइबरको पाइन्छ ।
३) उमारेको गेडागुडी, बिउबिजन, नटबाट प्राप्त हुने खनिजलाई शरिरले सजिलै प्राप्त गर्न सक्छ । उमारेको गेडागुडीमा भिटामिनको मात्रा पनि बढी हुन्छ । गेडागुडीलाई उमार्दा भिटामिन पर्यात्प मात्रामा ई, सी, बी र एको मात्रा पाइन्छ ।
४) उमारेको गेडागुडीमा प्रोटिनको मात्रा पनि बढी हुन्छ । कुनै निश्चित प्रकारका गेडागुडीलाई पानीमा भिजाउँदा पोषणमा परिवर्तन हुन्छ ।
५) टुसा उम्रेको गेडागुडीले शरिरमा एसिडको मात्रा घटाउँछ । यसले क्यान्सर लगायतको समस्याबाट निको गर्छ । बिहानै उठेर उम्रेको काँचो गेडागुडी खाँदा क्यान्सरको जोखिम कम हुन्छ ।
Advertisement
![]() |
Post a Comment