0
Advertisement

रीना कपुर पहिलेका एक्स गर्लफ्रेण्ड र ब्वाई हुन् । उनिहरुको ब्रेकअप पश्चात एक अर्का भेट्नै मान्दैनथे । तर अहिले भने करीना र शाहीद बितेका कुरालाई भुलेर एक अर्काको खुशिमा सामेल हुन थालेका छन् ।
भर्खरै छोराको बाबु बनेका शाहीद कपुरलाई करीनाले शाहीदकै घरमा पुगी एक साथित्वको तवरले बधाई दिएकी छिन् । त्यस्तै पछिल्लो समयमा शाहीद र करीना ईभेन्ट तीर पनि सँगै देखिन थालेका छन् । समाचारमा आएअनुसार शाहीद बाबु बन्दै गरेको समाचार पनि सबै भन्दा पहिले नायिका करीनाले नै थाहा पाएकी हुन् । फिल्म उड्ता पञ्जाबको सुटिङको दौरानमै करीनालाई शाहीद बाबु बन्दै गरेको जानकारी थाहा पाएकी थिईन् ।
शाहीद र करीना फिल्मको मात्र कपल नभएर वास्तबीक एक्स कपल पनि हुन् । अहिले उनिहरुले आफ्नो पहिलेको रीलेशनलाई भुलेर एक अर्कामा साथीको नाता कायमै राखेका छन् ।
News24nepal

Advertisement

Post a Comment

 
Top