Advertisement
![]() |
तर नेपाली समाजमा १५ बर्ष सम्म को उमेरको अन्तर राखेको पाइन्छ । धेरैजसो दम्पतीको उमेरको अन्तर १० बर्ष हुने गर्दछ । यसरी उमेरको अन्तर धेरै राखेमा यौनजिवनमा बाधा पर्नुका साथै भावनात्मक फाँटो आउनसक्ने सम्भावना रहन्छ । धेरैजसो महिलाहरु ४० बर्षको उमेरमा निकै सक्रिय रहन्छन्, तर सो समयमा पुरुषको उमेर ५५ देखि माथि लागेमा उनिहरुको यौन चाहना तथा क्षमा ह्रास हुदै जान्छ । यस्तो भएमा यौनकै पारीबारीक मतभेद उत्पन्न हुन सक्छ ।
मानिसहरुमा २० देखि ३० बर्षको उमेरमा यौन चाहना सबैभन्दा बढी हुन्छ । चिकित्सकहरुको सल्लाह अनुसार पुरुषका लागि २८ देखि ३० बर्ष तथा महिलाका लागि २५ देखि २८ बर्ष उमेर उत्तम भएको बताएका छन् ।
Advertisement
![]() |
Post a Comment