0
Advertisement
कलिलो उमेरमैककलिलो उमेरमै गर्भपतन गराउने संख्या बढे लिलो उमेरमै गर्भपतन गराउने संख्या बढे  गर्भपकलिलो
उमेरमै गर्भपतन गराउने संख्या बढे तन गराउने संख्या बढे पढ्नुहस प
रुपन्दैही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ ।गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको पाइएको आजकोगोरखापत्रमा समाचार छ ।गर्भपतन गराउने किशोरीहरु निर्धक्क मान्यता प्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ केन्द्रमा पुग्ने गरेका छन् ।
जिल्लामा सुरक्षित गर्भपतन गराउने अनुमति पाएका स्वास्थ्य केन्द्रहरुको मात्र तथ्यांक अनुसार किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको हो ।नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशारी तथा यसवतीहरु केन्द्रमा आउने गरेको बताइन् ।
गर्भपतनले कानुनी मान्यतापाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ । तर, त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।
Advertisement

Post a Comment

 
Top